भिडियो

के पुडासैनीले डोरी किनेको पसल भेटिए कै हो त ? किन नाटक हुँदै छ ? वास्तविकता यस्तो (भिडियो हेर्नुहोस )

पत्रकार शालिकराम पुडासैनीले आत्म९हत्या गर्नुअघि डोरी किनेको दृश्य भएको सीसीटीभी फुजेट बाहिरिएको छ । घटनामा मिहिन ढंगले अनुसन्धान गरिरहेको प्रहरीले सो फुटेज फेला पारेको छ । शंका उपशंका उब्जिएको पुडासैनीको मृ९ त्युका विषयमा गहिरो खोज गर्ने क्रममा गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा भेटिएपछि आइतबार साँझ चितवन प्रहरीले होलसेल पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ ।

सीसीटीभी फुजेटमा बसपार्क नजिकै सडकको जेब्राक्रस बाट उनि एक्लै जान्छन र डोरी माग्छन उनले कुरा गरेको हाउभाउ जस्तो देखिन्छ । पसलेले होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । एक्लै आएका पुडासैनीले लुगा सुकाउन भन्दै डोरी मागेको पसलले प्रहरीसामु बताएका छन् । पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा देखिन्छ । भिडियो हेर्नुहोस

Related Articles

Close