भिडियो

शालिकराम पुडासैनिको बुवा रुदै मिडियामा यो के भयो भन्दै,हामिलाई कसैले सोचेनन (भिडियो हेर्नुहोस)

सञ्चारकर्मी रवि लामिछानेले माउण्टेन टेलिभिजनका पत्रकार शालीकराम पुडासैनी आ त्हम त्या प्रक रणमा आफू निर्दोष रहेको दाबी गरेका छन् ।सरकारी वकिलको कार्यालय चितवनमा सोमबार बयान दिएका उनले कुनै पनि प्रकारले घ टनामा दो षी नभएको भन्दै आफ्नो लोकप्रियताबाट आत्तिएकाहरुले सुनियोजित रुपमा फ साउने प्रपञ्च रचेको बताए । बयानका क्रममा रविले पुडासैनीले रेकर्ड गराएको भिडियो आफूले नरहेको समेत दाबी गरेका छन् ।

आफूमाथिको आरोपबारे भिडियो हेरेकाहरुले भनेको सुनेको उनले बताए । भिडियोमा पुडासैनीले रवि, युवराज कँडेल र अस्मिता कार्कीका कारण आ त्मह त्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनीहरु तीनैजनालाई प्रहरीले प क्राउ गरी चितवन लगेको छ । पुडासैनीले गत २० साउनमा नारायणगढको एक होटलमा झु ण्डिएर आ त्मह त्या गरेका थिए । पोष्टमार्टम रिपोर्टबाट उनले आ त्मह त्या गरेको पुष्टि भएको छ । भिडियो हेर्नुहोस

Related Articles

Close