भिडियो

८६ बर्सिय वृद्धलाई प्रहरीले कुटेर शरीर भरी निलडाम, बुबा रुदै “मलाई दुखेको छैन, कुटाइ खान अझै तयार छु (भिडियो हेर्नुहोस )

सालिकराम पुडासैनी प्रकरणमा पक्रा९उ परेका सञ्चारकर्मी रबि लामिछानेका लागि हजारौं समर्थक सडकमा उत्रिएका छन । यसैबिच 86 बर्सिय मृगौला पीडित वृद्ध हजुरबुबा पनि रबिका लागि न्याय माग्दै आइपुगेका छन । हजुरबुबाले रुदै आफू रबिका लागि छातीमा गो९लि थापेर ज्यानको माया नै नभएको बताएका छन । हजुरबुबा धेरै टाढाबाट रबिका लागि घामपानी नभनी चर्को घाममा केवल रबिका निम्ति आएका छन ।

मेरो छोरो रबि निर्दोश छ भन्दै बुबा भक्कानिए । रबिलाइ अनुसन्धानका लागी प्रहरीले चितवनमा नियन्त्रणमा राखेको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई निकाल उनी निर्दोष छन भन्दै छन । भनेर समर्थकले भनेर आन्दोलन गरेपछी लाठी९चार्ज पनि गरेका छन । चारपाँच दिनदेखी हजारौं समर्थकहरुले ढुङ्गा९मुडा गरेपछी स्थिति अझै तनाब९ग्रस्त बनेको छ । भिडमा सबै समर्थक रुदै रबि दाइ निर्दोष हो भन्दै रबि दाइ जिन्दावाद भन्दै आफुहरु म९र्न तयार छौ भन्दै छन ।

समर्थकले झन झन रबि दाइलाइ फसा९उन पाइदैन भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिड९न्त पनि भएपछी प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गो९लि चलाएको छ ।सबै नेपालीहरुको मन रुवाउने अवस्था छ चितवनमा । 86 बर्से बुढा हजुरबुबाले भावुक हुँदै भन्छन रबिका लागि अझै पिटा९इ सहन सक्छु । आइज 17 हजार मा९र्ने ज्यानमारा मलाई अझै कुट अझै पिट तर म मेरो अन्तिम सास सम्म पनि रबिका लागि बोलिरहन्छु र पि९टाइ सहिरहन्छु यदि भगवान छन भने मेरो आँसु खेर जादैन भन्दाभन्दै यसरी डाको छाडेर रुदै मेरो छोरो रबिलाई निकाल उ निर्दोष छ । तल भिडियोमा हेर्नुहोला तपाईंको पनि मन रुनेछ ।

Related Articles

Close