भिडियो

दिपकराज गिरीले रवि लामिछानेलाई नआत्तिन सुझाव दिँदै भने : त्यो पिडा मलाई थाहा छ सत्यको अवस्य जित हुन्छ (भिडियो हेर्नुहोस )

पत्रकार शा८ लिकराम पु८ डासैनीलाई आ८ त्म ह८ त्या गर्न बाध्य पारेको आरोपमा पत्रकार रवि लामिछाने अहिले प्रहरीको नियन्त्रणमा छन् । यो विषयले अहिले सामाजिक संजालदेखि सडकसम्म तातेको छ । उनको पक्ष र विपक्षमा आवाज उठाउनेहरुको ठूलो जमात छ ।पत्रकारिता मार्फत जनमानसमा राम्रो छवि बनाएका रविको विषयमा धेरै कलाकारहरुले आफ्नो प्रतिक्रिया राख्दै आएका छन् ।कलाकार दिपकराज गिरी पनि यो विषयमा लगातार आफ्नो प्रतिक्रिया दिँदै आएका छन् । केही समयअघि मात्रै उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै आ८ त्मह८ त्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ त्यो आफूलाई थाहा भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘आ८ त्मह८ त्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ भन्ने अनुभव मलाई छ… निन्द्रा बिनाका धेरै रातहरु बिताएको छु… त्यसैले रविजीको अवस्था पनि अनुमान गर्न सक्छु… सत्य जितोस् असत्य हारोस् ।’ केही वर्षअघि दीपकराज गिरीलाई पनि यस्तै आरोप लागेको थियो । भिडियो हेर्नुहोस

Related Articles

Close