भिडियो

बल्ल मुख खोले नेकपा का नेताले रवी लामिछाने आखिर किन छुटेनन्,आ९न्दोलन अरा९जक हुनु मुख्य का९रण (भिडियो हेर्नुहोस )

पत्रकार शालिकराम पुडासैनी आ९त्मह&त्या प्रकरणमा प-क्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ। सोमबार चितवन जिल्ला अदालतमा पत्रकार कँडेलको पहिला र त्यसपछि लामिछानेको बयान सकिएको हो।पुडासैनी आ९त्मह९त्या प्रकरणमा प-क्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आइतबार बयान लिइएको थियो। आइतबार बयान नसकिएपछि तीन जनालाई प्रहरी हि-रासतमा राखिएको थियो।

सोमबार पहिला कँडेल र त्यसपछि लामिछानेको बयान लिइएको थियो। दुवैको बयान दिउँसो १ बजे सकिएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए। प्रहरीले बयानका लागि उनीहरुलाई १० बजे अदालतमा उपस्थित गराएको थियो। स्रेस्तेदार गिरीले बयानपछि छेकथुन बहस सुरु भएको जानकारी दिए। भिडियो हेर्नुहोस

Related Articles

Close