समाचार

कुनै समय भाईरल भएकी सानी समिक्षा अधिकारी १६ सालैमा यति हट ! शिशिर भण्डारीसँग कलेजमै रोमान्स गर्दा गर्दै भेटिईन्

कुनै समयमा निकै भाईरल भएकी पोखराकी समिक्षा अधिकरी यतिबेला ठुली भएकी छिन् । १६ सालैमा भन्दै समिक्षा नयाँ गीतको साथमा दर्शक, स्रोता माँझ आउँदैछिन् । उनी सँगै शिशिर भण्डारीको रोमान्स रहेको गीतमा आवाज र अभिनय समिक्षाकै छ । गीतको बोल १६ सालैमा भएपनि समिक्षा भने मात्र १४ बर्षको भएको बताउँछिन् ।

१६ सालदेखि २५ सालको प्रेमलाई देखाईएको गीतलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । गीतमा अच्युत बस्नेतको पुरुष आवाज छ भने कृष्ण भारद्धाजको सँगीत रहेको छ । सबैलाई नचाउने गीत चाँडै नै युटुब मार्फत तपाई माँझ आउँदैछ ।

Related Articles

Close